दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

साेल। दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ। दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताएका हुन्। यसअघि आफ्ना स्वदेशी नागरिकलाई मात्र निःशुल्क … Continue reading दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क